बच्ना ए हसिनो
भारतीय चलचित्र
बच्ना ए हसिनो (English: Watch Out, Ladies) एक भारतीय रोमान्टिक हाँस्य चलचित्र हो जुन १५ अगस्ट २००८ मा प्रदर्शित गरिएको हो । यस चलचित्रको मुख्य पात्रहरूमा रणबीर कपुर, बिपासा बसु, दीपिका पादुकोण, मिनिषा लाम्बा र कुणाल कपूर छन् । यो चलचित्रको निर्देशक सिद्धार्थ आनन्द हुन् ।[१][२][३] उनले यो भन्दा पहिले सलाम नमस्ते (२००५) र ता रा रम पम (२००७) मा निर्देशकको भूमिकामा रहेका थिए । यो चलचित्र सन् २००८ को पाँचौ सबैभन्दा बढी कमाउने चलचित्रको रूपमा रहेको थियो ।
बच्ना ए हसिनो | |
---|---|
निर्देशक | सिद्धार्थ आनन्द |
पटकथा | देविका भगत |
कथा | जयदिप सहनी |
निर्माता | आदित्य चोपडा |
मुख्य कलाकार | रणबीर कपुर बिपासा बसु दीपिका पादुकोण मिनिषा लाम्बा कुणाल कपूर |
Narrated by | आशुतोष ढकाते |
छायाङ्कन | सुनिल पटेल |
सम्पादन | रितेश सोनी |
सङ्गीत | गित: विशाल-शेखर पृष्ठभूमि संगीत: सलिम सुलेमान |
वितरक | यश राज फिल्म्स |
प्रदर्शन मिति |
|
अवधि | १५३ मिनेट |
देश | भारत |
भाषा | हिन्दी |
बजेट | ₹१८ करोड (युएस$२.५ मिलियन) |
बक्स अफिस | ₹६२.५ करोड (युएस$८.८ मिलियन) |
पात्रहरू
सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Adarsh, Taran, "Yash Raj signs Ranbir?", Indiafm.com, २८ अप्रिल २००७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २४ अप्रिल २००७।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ Adarsh, Taran, "Fantastic four", Indiafm.com, ३० मे २००७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २९ मे २००७।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ Jha, Subhash K, "Siddharth Anand's Ranbir starrer is not The Bachelor", Indiafm.com, ३ जुन २००७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १ जुन २००७।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता)