बगिया जसलाई पिठा पनि भनिन्छ, बाफाएर पकाईने मम: जस्तै पकवान हो। यो नेपालको मैथिल, थारूधिमाल जातिको पकवान हो। यो भारतको केही भागमा पनि पकाइन्छ।[१] यो खानाको बाहिरी भागमा चामलको पिठो हुन्छ र भित्र चाकु, सागसब्जी र अन्य भुटेका वस्तुहरू राखिन्छ। थारु समाजमा लक्ष्मी पूजाको दिनमा यो खानाको विषेश महत्व रहन्छ।[२][३][४][५]

बगिया
बगिया
बगिया

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Making Bagiya", Boss Nepal (en-USमा), अन्तिम पहुँच २०१८-०९-१५  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०१-१२ मिति
  2. "Food and The Nepali", ECS NEPAL (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०९-१५ 
  3. "Tharu Cuisines and Delicacies (in Pictures) - The Nepali Food Blog | theGundruk.com", The Nepali Food Blog | theGundruk.com (en-USमा), २०१६-०१-१६, अन्तिम पहुँच २०१८-०९-१५ 
  4. "सर्दी में बनने वाले खास स्नैक्स में से एक है यह गुड की बगिया", www.pakwangali.in, अन्तिम पहुँच १८ सेप्टेम्बर २०१८ 
  5. "मिथिला के खान-पान की संस्कृति की पहचान बगिया", m.jagran.com