फ्रोजन (२०१३ चलचित्र)

(फ्रोजन (चलचित्र)बाट अनुप्रेषित)

फ्रोजन सन् २०१३ मा निर्माण गरिएको अमेरिकी थ्रिडी कम्प्युटर एनिमेसन भएको सांगीतिक तथा कल्पनिक चलचित्र हो । यस चलचित्रको निर्माण वाल्ट डिज्नी एनिमेशन स्टूडियो तथा चलचित्रलाई सार्वजनिक भने वल्ट डिज्नी पिक्चर्सले गरेको थियो । [१] यो चलचित्र ५३ औँ डिज्नी डिज्नी एनिमेटेड फीचर चलचित्र हो भने यो हंस ईसाई एन्डर्ससनको दन्तकथा " द स्नो क्विन "बाट प्रेरित रहेको छ। [२]

फ्रोजन
चलचित्रको पोस्टर
निर्देशक
  • क्रिश बक
  • जेनिफर लि
पटकथाजेनिफर लि
कथा
  • क्रिश बक
  • जेनिफर लि
  • सेन मोरिस
निर्मातापिटर डेल भेचो
मुख्य कलाकार
  • क्रिशटिन बेल
  • इडिना मेन्जे

‌‌सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Disneyland Resort Debuts "World of Color – Winter Dreams," a Merry New Spectacular for 2013 Holiday Season", PR Newswire, जुलाई २७, २०१३, अगस्ट ७, २०१३-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २७, २०१३, "from the upcoming Walt Disney Pictures animated feature "Frozen""  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "Archived copy", The New York Times, जनवरी ६, २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी २७, २०१७  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)