फेदेरिको भाल्भेर्दे

उरुग्वेयन तथा रियल म्याड्रिडका फुटबल खेलाडी

फेडरिको भल्भर्डे (जन्म सन् १९९८ जुलाई २२) उरुग्वेयनका व्यवसाहिक फुटबल खेलाडी हुन उनी क्लब फुटबल स्पेनको रियल म्याड्रिडबाट मध्यपङ्क्ति_(फुटबल) खेल्दछन्

फेडरिको भल्भर्डे
भल्भर्डे सन् २०१७ मा उरुग्वेका लागि
व्यक्तिगत जानकारी
पुरा नाम फेडरिको स्यान्टियागो भल्भर्डे
जन्म मिति (1998-07-22) २२ जुलाई १९९८ (उमेर २५)
जन्म स्थान मोन्टिभिगो, उरुग्वे
उचाइ १.८२ मी (६ फिट ० इन्च)[१]
खेल्ने स्थान(हरू) मध्यपङ्क्ति_(फुटबल)
क्लब जानकारी
वर्तमान टोली
रियल म्याड्रिड
सङ्ख्या १५
युवा करियर
२००८–२०१५ पेनाआरोल
२०१६–२०१७ रियल_म्याड्रिड क्यसियास
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०१५–२०१६ पेनाआरोल १५ (0)
२०१६–२०१७ रियल_म्याड्रिड क्यास्टिला (रियल_म्याड्रिड बि) ३० (३)
२०१७– रियल म्याड्रिड २५ (२)
२०१७–२०१८ → डिपेरर्टिभा ला कोरूना (ऋण) २४ (०)
उरुग्वे १८ (२)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: 21:51, 23 November 2019 (UTC)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: 15 October 2019

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

क्लब खेल जीवन सम्पादन गर्नुहोस्

पेनाआरोल सम्पादन गर्नुहोस्

रियल म्याड्रिड सम्पादन गर्नुहोस्

सन् २०१६ जुलाइमा पेनाआरोलबाट रियल म्याड्रिड आएका थिए र रियल_म्याड्रिड क्यास्टिला (रियल_म्याड्रिड बि)बाट खेल्न सुरूगरे ।

सन्दर्भ सूची सम्पादन गर्नुहोस्