फिल्ड पुरस्कार
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
गणित एवं सो सम्बन्धित क्षेत्रमा हरेक चार वर्ष प्रदान गरिने सर्व-विशिष्ट पुरस्कार | en:International Congress of the en:International Mathematical Union (IMU),को सिफारिसमा क्यानाडेली गणितज्ञ en:John Charles Fieldsको स्मृतिमा दिइने यो पुरस्कारको रकम केवल १५,००० अमेरिकि डलर भएता पनि यो गणितको क्षेत्रमा प्रदान गरिने सबै भन्दा उच्चतम पुरस्कार मानिन्छ|
विकिमिडिया कमन्समा फिल्ड पुरस्कार सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।