फिलिपिन्स महिला राष्ट्रिय फुटबल टोली
फिलिपिन्स महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा फिलिपिन्सको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो फिलिपिन्स फुटबलको लागि शासकीय निकाय फिलिपिन्स फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।
उपनाम(हरू) | Malditas (Feisty ladies) | ||
---|---|---|---|
सङ्गठन | फिलिपिन्स फुटबल सङ्घ | ||
सङ्घ | एएफसी (एसिया) | ||
उप-सङ्घ | एएफएफ (दक्षिण-पुर्वी) | ||
प्रमुख प्रशिक्षक | Marnelli Dimzon | ||
कप्तान | Tahnai Annis[१] | ||
गृह रङ्गशाला | बिनम फुटबल रङ्गशाला | ||
फिफा कोड | PHI | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ७३ १ (२२ जुन २०१८) | ||
उच्च वरीयता | ६८ (मार्च २०१७) | ||
निम्न वरीयता | १३३ (सेप्टेम्बर २०११) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
हङकङ २–० फिलिपिन्स (हङकङ; ७ जुन १९८१) | |||
ठूलो विजय | |||
फिलिपिन्स १०–० ग्वाम (मनिला, फिलिपिन्स; ३१ मे २००१) | |||
ठूलो हार | |||
चीन २१–० फिलिपिन्स (कोटा कान्बालु, मलेसिया; २४ सेप्टेम्बर १९९५) | |||
एएफसी महिला एसिया कप | |||
उपस्थिति | ९ (पहिलो खेल १९८१) | ||
उत्कृष्ट नतिजा | छैटौँ (२०१८) | ||
पदक कीर्तिमान |
सन्दर्भ सामाग्री
सम्पादन गर्नुहोस्- ↑ "Meet the Malditas: See who's wearing the Philippines' colors at the Women's AFC Asian Cup in Jordan", ABS-CBN Sports, ६ अप्रिल २०१८, अन्तिम पहुँच ६ अप्रिल २०१८।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- विकिमिडिया कमन्समा फिलिपिन्स महिला राष्ट्रिय फुटबल टिमसँग सम्बन्धित मिडिया छन्
- आभिकारिक वेबसाइट
- फिफा प्रोफाईल