फिलिपिन्स महिला राष्ट्रिय फुटबल टोली

फिलिपिन्स महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा फिलिपिन्सको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो फिलिपिन्स फुटबलको लागि शासकीय निकाय फिलिपिन्स फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।

फिलिपिन्स
उपनाम(हरू)Malditas (Feisty ladies)
सङ्गठनफिलिपिन्स फुटबल सङ्घ
सङ्घएएफसी (एसिया)
उप-सङ्घएएफएफ (दक्षिण-पुर्वी)
प्रमुख प्रशिक्षकMarnelli Dimzon
कप्तानTahnai Annis[१]
गृह रङ्गशालाबिनम फुटबल रङ्गशाला
फिफा कोडPHI
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता७३ ह्रास(२२ जुन २०१८)
उच्च वरीयता६८ (मार्च २०१७)
निम्न वरीयता१३३ (सेप्टेम्बर २०११)
पहिलो अन्तर्राष्ट्रिय
 हङकङ २–० फिलिपिन्स फिलिपिन्स
(हङकङ; ७ जुन १९८१)
ठूलो विजय
फिलिपिन्स फिलिपिन्स १०–० ग्वामग्वाम
(मनिला, फिलिपिन्स; ३१ मे २००१)
ठूलो हार
 चीन २१–० फिलिपिन्स फिलिपिन्स
(कोटा कान्बालु, मलेसिया; २४ सेप्टेम्बर १९९५)
एएफसी महिला एसिया कप
उपस्थिति९ (पहिलो खेल १९८१)
उत्कृष्ट नतिजाछैटौँ (२०१८)

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. "Meet the Malditas: See who's wearing the Philippines' colors at the Women's AFC Asian Cup in Jordan", ABS-CBN Sports, ६ अप्रिल २०१८, अन्तिम पहुँच ६ अप्रिल २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्