यस प्रकारको बिजुलीको चिम भित्र मसिनो तारबाट बनाइएको क्वाइल प्रयोग गरिएको हुन्छ । यसलाई फिलामेन्ट भनिन्छ । फिलामेन्टबाट विद्युत बहँदा अत्यन्त तातो हुन्छ । अत्यधिक तापक्रमले गर्दा उज्यालो भई प्रकाश दिन्छ । फिलामेन्ट प्राय टङस्टेनTungsten धातुबाट बनाइन्छ ।
अत्यन्त तातो अवस्थामा अक्सिजन ग्यास सम्पर्कमा आएमा उक्त फिलामेन्ट अक्सिकरण हुन्छ र फिलामेन्ट नष्ट हुन्छ । त्यसैले चिमभित्र निष्क्रिय ग्यासहरु नाइट्रोजन, आर्गन, नियन भरिएको हुन्छ । अथवा चिमलाई हावा शून्य बनाइएको हुन्छ ।

यस्तो बत्तीमा प्रकाश भन्दापनि ताप बढी निस्कन्छ । यस्तो बत्तीमा १०% विद्युत प्रकाश शक्तिमा र बाँकी ९०% विद्युत तापशक्तिमा परिणत हुन्छ ।

संरचना सम्पादन गर्नुहोस्

 
  1. Outline of Glass bulb
  2. Low pressure inert gas (argon, nitrogen, krypton, xenon)
  3. Tungsten filament
  4. Contact wire (goes out of stem)
  5. Contact wire (goes into stem)
  6. Support wires (one end embedded in stem; conduct no current)
  7. Stem (glass mount)
  8. Contact wire (goes out of stem)
  9. Cap (sleeve)
  10. Insulation (vitrite)
  11. Electrical contact