फन्को वर्ष २०७२ मा प्रदर्शित नेपाली अपराध कथा चलचीत्र हो । साैगात मल्ल,दयाहाङ राइ,केकी अधिकारी,प्रियंका कार्की,अनुप बराल अभीनीत चलचीत्रका निर्देशक सुवर्ण थापा हुन । पुर्षोत्तम प्रधानको छायांकन रहेको यस चलचीत्रमा बिपिन मल्लको सम्पादन रहेको छ । उल्लेखीत नीयमीत कलाकारका अलावा गायीका इन्दिरा जोशी को समेत यो चलचीत्रमा छोटो झुल्काइ समावेश छ ।