फगुनाहट/फगुनहट

तराईतिर फागुनमा बग्ने हावालाई फगुनाहट भनिन्छ । यो वासन्ती हावाको पर्यायवाची शब्द हो ।