दुई जना (प्रायः केटी र केटा) बिच प्रेमसम्बन्ध हुन्छ र पछि ति दुवैले आपसमा बिहे गर्छन् त त्यो प्रेम विवाह कहलिन्छ | यसमा अभिभावक भन्दा पनि प्रेमी जोडीको सहमति हुन्छ | वर्तमान युवाहरूले रोजेको र धेरै चल्तिमा रहेको विहे प्रणाली हो यो | युवाहरूको विश्वास हुन्छ कि प्रेम विवाह उत्तम विवाह हो किनकि आफ्नो जिवनसाथीलाई राम्ररी बुझ्न सकिएको हुन्छ यसरी...