प्रीति कौर (अङ्ग्रेजी: Preeti Kaur; अप्रिल २६, १९८१)मा जन्मिएकी एक नेपाली पप गायिका हुन्। उनले शिखर बिट कन्टेस्ट (Shikhar Beat Contest) मा उत्कृष्ट गायिकाको उपाधि जितेकी थिइन्। उनका एकल तथा अन्य गायकसँग रेकर्ड गरिएका धेरै गीत सार्वजनिक भैसकेका छन् जसमध्ये झन झन बढ्यो बोलको गीत उनको पहिलो गीत हो।[१]

प्रीति कौर
व्यक्तिगत विवरण
जन्म (1981-04-26) अप्रिल २६, १९८१ (उमेर ४२)
काठमाडौँ, नेपाल
विधापप, रक, आर एन्ड बि
पेशागायिका
सक्रिय वर्ष१९९८-वर्तमान
वेबसाइट[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Preeti Kaur Official Website", Preeti Kaur Music, अन्तिम पहुँच नोभेम्बर ६, २०१४  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) = Archive.today अभिलेखिकरण अक्टोबर २, २०१४ मिति