प्राइम भिडियो
प्राइम भिडियो (पूर्व नाम अमेजन प्राइम इन्स्ट्यान्ट भिडियो), अमेजन प्राइम भिडियोको नामले समेत बजारमा विक्री वितरण गरिने अमेजनद्वारा विकसित, स्वामित्व तथा सञ्चालित अमेरिकी इन्टरनेट भिडियो अन डिमान्ड सेवा हो। यसले टेलिभिजन कार्यक्रम र चलचित्र खरिद गर्न र भाडामा लिने सेवा दिनुका साथै अमेजन स्टुडियोजमा रहेको मूल सामग्री र अमेजन प्राइमको प्रमुख सदस्यतामा सामेल अधिकारप्राप्त अधिग्रहण सेवा हो। संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका, जर्मनी र केही अन्य देशहरूमा प्राइम भिडियोसम्म पहुँच भिडियो-मात्रै सदस्यताको माध्यमले समेत उपलब्ध छ, जसमा पूर्ण प्राइम सदस्यताको आवश्यकता हुँदैन।[३]
![]() अमेजन प्राइम भिडियो लोगो २०२४ अनुसार[उद्यतन] | |
व्यावसायको प्रकार | क्षेत्रीय |
---|---|
साइटको प्रकार | ओटिटी मञ्च |
मुख्यालयहरू | सियाटल, संयुक्त राज्य अमेरिका |
सेवा क्षेत्र | विश्वव्यापी (मुख्यभूमि चीन, क्युबा, इरान, उत्तर कोरिया, सिरिया) |
मालिक | अमेजन कम्पनी |
उद्योग | |
उत्पादहरू | |
सेवाहरू |
|
अभिभावक | अमेजन |
सहायक कम्पनी(हरू) | प्रत्यक्ष भिडियो |
युआरएल | www |
अलेक्सा क्रम | ![]() |
व्यवसायिक | हो |
दर्ता | आवश्यक |
प्रयोगकर्ताहरू | १५० मिलियन (भुक्तान)[२] |
चालु भएको मिति | सेप्टेम्बर ७, २००६ |
वर्तमान स्थिति | सक्रिय |
इतिहास
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "primevideo.com Competitive Analysis, Marketing Mix and Traffic - Alexa", www.alexa.com, अन्तिम पहुँच २३ सेप्टेम्बर २०२०। वेब्याक मेसिन अभिलेखिकरण ९ जनवरी २०१९ मिति
- ↑ "Amazon Prime Video: The Stealthy, Ominous Streaming Force", Forbes, जनवरी ३१, २०२०, अन्तिम पहुँच जनवरी ३१, २०२०।
- ↑ "Amazon Prime Video subscription", अन्तिम पहुँच नोभेम्बर २८, २०१७।