प्राइम कमर्सियल बैंक

नेपालको बैंक


'प्राइम कमर्सियल बैङ्क लिमिटेड (अङ्ग्रेजी: Prime Commercial Bank Limited) नेपाल राष्ट्र बैङ्कबाट 'क' वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैङ्क हो । यस बैङ्कको स्थापना वि.सं. २०६४ सालमा भएको हो । [१] नेपाली बैँकहरूको सूची प्राइम कमर्सियल बैङ्कले सबै जनालाई आर्थिक सहयोग र ग्राहकहरूलाई सेवा प्रदान गर्छ। यो बैङ्क कमर्सियल क वर्गको बैङ्क हो।

प्राइम कमर्सियल बैंक
नामप्राइम कमर्सियल बैङ्क लिमिटेड
प्रकार'क' वर्गको इजाजत प्राप्त बैङ्क
उद्योगबैङ्किङ्ग
स्थापित वर्ष२०६४
मुख्यालयकमलपोखरी, काठमाडौँ
वेबसाईटwww.primebank.com.np

आधिकारिक वेबसाइट सम्पादन गर्नुहोस्

www.primebank.com.np

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "list of banks", अन्तिम पहुँच janaury ९, २०२० 


ढाँचा:बैङ्क तथा वित्तीय संस्थाको सूचि