प्रहर हिन्दू धर्ममा कालगणनाको लागि प्रयोग गरिने समय मापन एकाई हो । दिन भरलाई आठ भागमा विभाजन गरेर चार प्रहरको दिन र चार प्रहरको रात मानिन्छ । साढे सात घडी अथवा तिन घण्टाको एक प्रहर हुन्छ । प्रहरहरू छुट्टाउँदा पहिलो प्रहर, दोश्रो प्रहर, तेस्रो र चौथो प्रहर भने छुट्टाईन्छ । हिन्दीमा दिनको बाह्र बजेको समयलाई दोपहर भनिन्छ । दोपहरको अर्थ दोस्रो प्रहर भन्ने हुन्छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्