स्वागतम्!

नमस्कार्, Uttam prasad pandit, यहाँलाई विकिपीडियामा स्वागत छ! यहाँको योगदानको लागि धेरै धन्यवाद। मलाई विश्वास छ तपाईंलाई यो ठाउँ पक्कै पनि मन पर्नेछ र तपाई यहाँ रमाउनुहुनेछ। नव आगन्तुकहरुले एकपटक तलका लेखहरु हेर्नुहोला:

मलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरु सम्पादन गर्न रमाईलो मान्नुहुनेछ! कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला; यसले लेखामा स्वतः तपाईंको नाम र मिति लेखिदिन्छ। यदि तपाईंलाई केहि सहयोग चाहिएमा, प्रश्न सोध्ने ठाउँ हेर्नुहोला, मलाई मेरो वार्तालाप पृष्ठमा सोध्नुहोला, अथवा आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नुहोला त्यसपछि कसैले तपाईंको प्रश्नको उत्तर दिनेछ। यहाँलाई फेरि पनि स्वागत! --सरोज १६:५५, १४ एप्रील २०१० (UTC)

पंडीत जी तपाईँले लेखिरहनु भएको दुर्गा कवच यहाँ [१]क्लिक गरेर दुर्गा सप्तसती खोज गर्नुहोस् र लेख्न सुरु गर्नुहोस्। त्यहाँ तपाई पुरै किताब नै लेख्नु होस् किताबको नेपाली अनुवाद पनि लेख्नु होला।त्यहाँ मैले दुर्गा सप्तसती नामको पूस्तकको थालनी गरिदिएको छु साथै माँ दुर्गाको तस्विर पनि अपलोड गरिदिएको छु।

मेरो भनेको मानेर तपाईले विकि पूस्तक दुर्गा सप्तसती लेखेकोमा धन्यवाद नेपालीमा अर्थ खुलाइदिएमा अंझ सुनमा सुगन्ध हुने थियो सिसप सरोज कुमार ढकाल ले पनि तपाईको लेखको तारिफ गर्नु भएको छ। हेर्नुहोस् [[२]]

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  ०८:५२, ३ जुलाई २०१० (UTC)