विकिपिडियामा स्वागत छ! सम्पादन गर्नुहोस्

नमस्ते, {{subst:BASEPAGENAME}}ज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

  सुरुवात

  सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  ०७:११, ४ जुलाई २०१० (UTC)

If you want to ask or suggest anybody or want leave any message, first of all visit his/her प्रयोगकर्ता पृष्ठ and go to वार्ता पृष्ठ and on topper of वार्ता पृष्ठ you can see + tab. Click on the + tab and write your message and at last leave 4 curve simbol this (~~~~). It will make your sign automatically. Now I hope you will enjoy youself. cheers...

संदेस कसरी पठाउने र कसरी लेख्ने भन्ने कुरा माथिको पंक्ती पढेर थाहा पाइहाल्नु भयो होला। जसरी मेरो वार्ता पृष्ठमा लेख्नु भएको छ त्यसरी नै लेख्नुहोला संदेसको अंतमा चारवटा वक्र रेखाहरु यस्तो(~~~~) लेख्न न भुल्नुहोला यसले तपाईँको नाम र मिती आफै लेखि दिन्छ यसलाई एक दस्तखतको रुपमा लिइन्छ तपाईले लेखेको तपाईँको परिचय यहाँ राखिएको छ त्यसैमा आफ्नो परिचय लेख्नुहोला न बुझेको कुराहरु सोध्नुहोला। धन्यवाद!

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  ११:३५, ४ जुलाई २०१० (UTC)