विकिपिडियामा स्वागत छ! सम्पादन गर्नुहोस्

नमस्ते, Sajesh Lamaज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

  सुरुवात

  सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!

-- नेपाली विकिपिडिया स्वागत (कुरा गर्ने) २२:१३, ३ मे २०१८ (युटिसी(UTC))

मुनाल जनसाकृतिक परिवार पाथीभरा याङवरक १नाङखोल्याङ सम्पादन गर्नुहोस्

मुनाल जनसांस्कृतिक परिवार पाथीभरा याङवरक गाउँपालिका १ नाङखोल्याङ-ताप्लेजुङ स्थानीय स्तरका युवाहरू चेतनामूलक र आयमूलक कार्यक्रम संचालन गरि स्वरोजगार, निरक्षरता न्यूनीकरण ,गरिबी न्यूनीकरण ,कृषि ,सिंचाइ तथा घरेलुु आयमूलक ब्याबसायमा संलग्न गरी स्वावलबी समाज बनाउन आबश्यक भएकोले यहाँका भाषा ,धर्म ,लिपी,साहित्य र साकृतिक सम्बन्धि उचित ब्यबस्था ब्यबासायिक शिक्षा ,स्वास्थ लगाएत न्यूनतम आधारभुत आबश्यकताहरु परिपुर्ति गरि उनिहरुको सुनिश्चित भबिस्यको निर्माण गर्न वान्छनीय देखिएकोले यो संस्था दर्था ऐन,२०३४ बमोजिम मुनाल जनसांस्कृतिक परिवार नाङखोल्याङ ४,९ ताप्लेजुङको बिधान २०७१ नामक सामाजिक संस्थापना गरिएको छ ।। १) संस्था को नाम --- मुनाल जनसांस्कृतिक परिवार नाङखोल्याङ ताप्लेजुङ । छोटकरी मा (मु.ज.सां.प) अंग्रेजी मा Munal public cultural family Nangkholyag , Taplejung . ख) संस्थाको कार्यालय रहने स्थान --पाथीभरा याङवरक गाउपालिका १ (साबिक) नाङ्खोल्याङ गा .वि.स. वार्ड नं -४ कामीडाडा ग) संस्थाको कार्यक्षेत्र - यश संस्थाको कार्यक्षेत्र हाल नाङखोल्याङ ४,९मात्र रहने छ आबस्यकताभएमा स्थानीय अधिकारी बाट स्वीकृत लिइ नेपाल अधिराज्यमा समेत बिस्तार गरिने छ । संस्थाको अस्तित्व -- यो संस्था एक अबिछिन्न उत्तराधिकारीवाल, संगठित,स्वासासित,गैर-नाफामुलक, गैरराजनीतिक,गैरसरकारी सामाजिक संस्था हुनेछ ।संस्थाबाट आफ्नो उदेश्य बाहेक आय आर्जन गर्ने तथा कुनै प्रकारको शुल्क लिइ वा नलिइ परामर्श प्रधान गरिने छ ।।। ४) संस्थाको उदेश्य --- क) यो संस्था नुनाफा रहित जानकारी संस्था हुनेछ । ख) शिक्षा,स्वास्थ र बाताबरण संरक्षण सम्बन्धि कार्य गर्ने । ग) युवा पिंडीलाइ खेलकुद ,साहित्य र संगीत प्रति जागरुक गर्ने। घ) अनाथा,असहाय,अपांग,बिस्थापित र अशक्त बालबालिकाहरुलाइ समातमुलक यापन गर्न सक्ने तुल्याउन आवश्यक सहयोग गर्ने। ङ) ऐतिहासिक भाषा,लिपी धर्म संस्कृतिहरुको खोज अनुसन्धान तथा जगेर्ना गर्ने। च) महिला,दलित,उत्पीडित,अपाङ्ग र असायाहरुको संरक्षण र संबर्द्धन गर्नमा सहयोग गर्ने। छ) विभिन्न सहयोगी सरकारी तथा गैरसरकारी संस्थाहरुसंग सबन्ध समन्वय गर्ने । ज) आयमुलक तथा शीप मुलक तालीम गोष्ठी सन्चालन गर्ने ।।