यो पृष्ठ वारे सम्पादन गर्नुहोस्

प्रिय पाठक महानुभाव यो पृष्ठ प्रारम्भिक अवस्थामा छ । विकिपिडियामा वेद लगायत अध्यमिक विषयवारे सामग्रीको अभाव देखेर आफु यसको ज्ञाता नभएपनि सिमित अध्ययन, विकिपीडियाका अन्य पृष्ठहरुका साथै विभिन्न ग्रन्थ र प्रकाशनको आडमा यो पृष्ठ आरम्भ गरिएको छ । यसमा सबै महानुभावहरुको पूर्वाग्रह रहित सुझाव र परामर्श अपेक्षित छ । किनभने वेदको अध्ययन र व्याख्यान खास जाति र वर्गमा मात्र सिमित हो भन्ने पक्षधरहरुको एउटा समुदाय र वेद केवल मनगढ़नते कुरा मात्र हुन् भन्दै आफुलाई आधुनिक भन्ने अर्का थरि समुहका आ-आफ्ना पूर्वाग्रही व्याख्याले यो बिषयमा रुची र जिज्ञासा राख्ने खासगरी गैर संस्कृत भाषीहरु समक्ष ठुलो अन्योल खडा भएको छ । अतः सबैको सहयोग भए वेद लगायत अध्यात्म बारे समुचित जानकारी सर्वसुलभ हुन सक्ने छ भन्ने हेतुले यो पृष्ठको सुरुवात गरिएको छ ।

५०,००० लेख प्रतियोगिता सम्पादन गर्नुहोस्

नमस्ते, Rohit Thapaज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्