छन्दमा मेरो दोस्रो गजल प्रयास

Raj K Dhimal ०३:४५, १८ नोभेम्बर २०१५ (युटिसी(UTC))

समरले नहान ।। खबरले नहान ।।

नयन वाण तिम्रा,, नजरले नहान ।।

म खुकुरी सहन्छु,, अधरले नहान ।।

शहर पुग्छु होला,, डगरले नहान ।।

अब त छन्द प्यारो,, बहरले नहान ।।

सुत्र:- lll sls s छन्द:- हिउँचुली रचना :- राज कुमार धिमाल छन्द जन्मदाता :- पोस्टराज चापागाईं