विकिपिडियामा स्वागत छ! सम्पादन गर्नुहोस्

नमस्ते, {{subst:BASEPAGENAME}}ज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

  सुरुवात

  सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!

Bhawani

Nepali Journalism/Gatisheel Samaya/ गतिशील समय मासिक सम्पादन गर्नुहोस्

गतिशील समय मासिक विकास पत्रकारिताको स्थानीय अभ्यासको नमूनाको रुपमा रहेको गतिशील समय मासिक पत्रिका केही वर्ष अगाडि नुवाकोट जिल्लाको सबैभन्दा लोकप्रिय प्रकाशन थियो । मूलतः राजनीतिक द्वन्द, अपराध, आर्थिक सुशासन, सरकारी कार्यालयमा हुने भ्रस्टाचार र अख्तियार दुरुपयोग पत्रिकाको मुख्य विषय थियो । धु्रवकुमार रावल प्रकाशक रहेको गतिशील समय मासिक पुरुषोत्तम लम्सालको संयोजन र सम्पादनमा प्रकाशन हुँदै आएको थियो । मूलतः काठमाण्डौमा अध्ययन अध्यापन पेशामा सक्रिय पुरुषोत्तम लम्सालले स्थानीय तहको पत्रकारितामा आफ्नो सक्रियता उत्तिकै राखेको नमूना पनि हो गतिशील समय । लम्सालका साथमा कपिलदेव खनाल, भोला पौडेल, नवदीप अजनबी, विष्णु तारुकेलगायतका संचारकर्मीले पनि गतिशील समयका लागि समाचार संकलनमा महत्वपूाणर्् भूमिका निभाएका थिए । द्न्दको उत्तरार्धमा माओवादीको आलोचनात्मक समाचार सार्वजनिक गर्दै माओवादीबाट भएका गलत क्रियाकलाप र गतिविधिको साहसिक भण्डाफोर गर्न मात्र होइन द्न्दको सुरक्षित अवतरणको क्रममा समेत राज्यपक्षबाट भएका गल्तीको खुलासा गतिशील समयले गरेको थियो । यसक्रममा प्रकाशनले नेपाली सेना, नेपाल प्रहरी मात्र होइन नेकपा माओवादीबाट समेत पटकपटक हैरानी, सास्ती, धम्की र दुव्र्यवहारको सामना गर्नपरेको थियो । द्न्दको विषयमा गतिशील समयले प्रकाशन गरेका केही महत्वपूर्ण विषयवस्तुः पहिलो अंक पञ्चायतको घाऊ । पलायनको शिकार माओवादी । दोहोरो सत्ताको मारमा पर्यटन । सेनाले पानीमा चोपल्दै कुट्दै ।

दोस्रो अंक २०६२ चैत्र । नयाँ सत्ताका नयाँ अनुहारहरु नागरिक वेपत्ताको समाचार ।

बैसाख जेठ २०६३ । महिलामाथि माओवादी ज्यादती । सातबिसेमा सात महिने शिशुकी आमालाई माओवादीले अमानवीय यातना दिए । माओवादी नेताविरुद्धको मुद्धामा प्रहरीले कीर्ते गरेको प्रमाण ।

२०६३ असार । के छ सहिद परिवारको लागि ? मलको तस्करीमा माओवादी संलग्न ।

साउन २०६३ः माओवादी फरार । युद्धविरामको समयमा माओवादीले अपहरण गरेको सैनिक जवान तामांगको परिवारको कुरा ।

असोज २०६३ः माओवादीको निशानामा नेतृ । सेनाको गोप्य प्रतिवेदन । सहिद परिवारको बिचल्ली । घर फर्कन सकेनन् विस्थापितहरु । माओवादीको प्रभाव कम भएपछि गाउँ फर्कन सुरु गरे प्रहरी । पहिले सफाया पछि आत्महत्याः माओवादी माओवादीद्धवारा नुुवाकोट एमलोका दुई नेतालाई कारबाही घोषणा ।

मंसिर २०६३ः द्न्दको अवतरण । माओवादीको आर्थिक पारदर्शिता ।