लक्ष्मण पोखरेल रुपन्देहीका बुटवलमा क्रियाशिल पत्रकार हुन् । उनी पत्रकारितासंगै दर्शन शास्त्रको अध्ययनमा रुचि राख्छन् । बौद्ध दर्शनमा उनको बढी ध्यान छ । नेपाली साहित्य र बौद्ध दर्शनमा उनले स्नातकोत्तर गरेका छन् । उनी बुटवलकै स्थायीबासी हुन् ।