सिद्धको थान पाल्पा रामपुर
 

रामपुर १० च्याङ्लिङ पाल्पामा अवस्थित हिन्दुधर्मालम्बीको माहान तिर्थधामलाई सिद्धबाबाको थान भनिन्छ।याहा साक्षत सिद्धबाबा बिराजमान गर्नुभएको मान्यता छ।अनेकौ देवी देवताहरुको पनी वास भएको पाईन्छ।

काली गंगाको तटमाथी रहेको यस गुफाको शक्ती पाल्पा र स्याङ्जामा अति परिचित रहेको छ।