तपाईँको योगदानको लागि धन्यवाद ! तर कुनै छलफल बिना {{delete}} हटाउनु भएछ । लेख पहिले देखि रहेकोले त्यसै लेखलाई सुधार गर्न या पुन:नामाकरण गर्न सकिने थियो । पुरानो लेखमा तपाईँको सम्पादन रचनात्मक थिएन । पुन: तपाईँको लेखमा {{delete}} राखिँदै छ । तपाईँको केही भन्नु भए वार्तालाप पानामा लेख्नुहोला । धन्यवाद ।--सरोज(Saroj) (कुरा गर्ने) १७:५५, ९ अप्रिल २०१५ (युटिसी(UTC))

 

विवेकशील नेपाली पार्टी पृष्ठमा चाँडै मेटाउनु पर्ने ट्याग राखिएको छ । यसलाई मेटाउनको लागि दिइएको कारण छ:

duplicate of विवेकशील नेपाली‎

Under the criteria for speedy deletion, articles that do not meet basic Wikipedia criteria may be deleted at any time.

यदी तपाईलाईउल्लेखित कारणले यो पृष्ठ मेटाउनु उपयुक्त हुन्न भन्ने लागेमा, तपाई उक्त पृष्ठमा गएर "आफ्नो विचार राख्न यहाँ थिनुहोस"मा क्लिक गरी आफ्नो विचार राख्न सक्नु हुन्छ । याद राख्नुहोस्: मेटाउनु पर्ने ट्यागलाई आफै नहटाउनु होला । साथै यो ट्याग राखिए पछि उक्त लेख कुनैपनि बेला मेटिन सक्छ । यदी मेटिएको भएमा उपयुक्त सन्दर्भ तथा कारण सहित मेटाएको उल्ट्याउनको लागि प्रवन्धकहरूलाई अनुरोध गर्नुहोस् । सरोज(Saroj) (कुरा गर्ने) १७:५८, ९ अप्रिल २०१५ (युटिसी(UTC))


यो वार्तालाप पृष्ठ अज्ञात प्रयोगकर्ताको हो जसले अहिलेसम्म खाता बनाएकै छैन, अथवा जसले यस पृष्ठको उपयोग गर्दैन।

यस कारण हामीले उसलाई उसको आइपी ठेगानाले चिन्न सक्छौं। यस्तो आइपी ठेगाना धेरै प्रयोगकर्ताहरूको साझा हुनसक्छ। यदि तपाईं अज्ञात प्रयोगकर्ता हुनुहुन्छ र तपाईंमाथि नचाहिँदो टिप्पणी भएको अनुभव गर्नुहुन्छ भने भविष्यमा अन्य अज्ञात प्रयोगकर्तासित अलमलिनबाट बच्न कृपया खाता खोल्नुहोस् अथवा प्रवेश गर्नुहोस्