विकिपिडियामा स्वागत छ!

सम्पादन गर्नुहोस्
नमस्ते, {{subst:BASEPAGENAME}}ज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

  सुरुवात

  सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!

रावत जी तइम् कुमाउँ अल्मोडाका छौ। म्यार आशा छु तमन्क नेपाली बोइ ले समझमा आइजाल। किलाइकी नेपाली और कुमाउनी भाषामा क्या: अन्तर नाहतिन्। थ्वाड थ्वाड फरक भियो। मुणी लब्जमा और बोलणमा फरक छु। तइम् यहाँ ला योगदान देला। म्यार विचारमा कुमाउनी बोलीक नयाँ विकिपीडिया बणउन छी। तमार विचार क्या छु। यै बारेमा मैल युकेश जी छैँ बात करी छोँ। यहाँ नयाँ भाषाको विकिपीडिया नामक एक खण्ड छु जैमा युकेश जी ल जवाफ दिया छी तइम् यह ला पढला म कुमाउनी भाषा मुणी मुणी जाणनेर भिईँ मैँ आशा करछीँ तइम् नेपाली विकिपीडियामा ला योगदान देला पइनबिटी कोहि समस्या आल बादमा तईम् नेपाली भाषा हबी पहछाण जाला कुमाउनी भाषा विकिपीडिया बणौनु बारेमा जानकारीला दिया। नमस्कार!

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  १४:१०, २० जुन २०१० (UTC)