वलदेव शाही ( बाँकावीर) ले जङ बहादुर राणाको पालामा छापामार युद्ध शुरु गरेका थिए। उनलाई बि.सं. १९०६ सालमा षडयन्त्र पुर्वक हत्या गरिएको थियो।