म एक प्रविधिप्रेमी युवक हुँ । पूर्वी झापा जिल्लामा जन्मेर उच्च शिक्षाका लागि काठमाडौँमा बिगत ९ वर्षदेखि रहँदै बस्दै आएको छु । हाल नेपाल सरकारकाे राजपत्र अनङ्कित प्रथम श्रेणीको एक कर्मचारी हुँ । व्यवस्थापिका संसद सचिवालयमा कम्प्युटर अपरेटर पदमा कार्यरत छु ।

मेरो सम्पर्क ठेगानाः सुशिल काफ्ले का. म. न. पा. - १६, माछापोखरी, काठमाडाैं । फोनः ९८५११४३६५२ इमेलः sushilkaf@gmail.com वेभसाइटः http:\\www.sukajee.com