विश्वका लाखौं पत्रकारहरुको भीडमा म एउटा पत्रकार, नेपालको आर्थिक राजधानी वीरगञ्जमा बसेर पत्रकारीताबाट आफ्नो परिचय बनाउने प्रयासमा छु । सकेसम्म कुरा बुझेर मात्रै लेख्छु, निरन्तर लेख्न सिक्दैछु ।