== वतु तोल == सम्पादन गर्नुहोस्

यो थाउ हाम्रो काथ्मान्दुको मुतु मानिने थाउ इन्द्र च्होव्कको नजिक छ | बास्तबमा यो नाम वचु तोल हो |यो तोललाई  वचु तोल भन्नेमा येसको आफ्न ईतिहास छ|यो तोलको नामाकरन यहा रहेको भद्र्काली देवीले गर्दा हो | यहा रहेको भद्र्काली देवीको रुप निलो भयेकोले येस थाउलाई वचु तोल भनियको हो|तर यो थाउको नाम अपभ्रस्त भयेर वचु तोल हुने थाउमा वतु तोल हुन गयेको हो|