प्रयोगकर्ता:Shristi/प्रयोगस्थल

आनन्दबाघकपिल्बस्तु जिल्लामा पर्दछ।पस्चिम नेपालको यो सुन्दर् गाउँ गौतम बुद्धको दरबार तिलौराकोट र भवानी भिक्षुको जन्म इस्थ्ल गोटिहवा सगै जोडिएको छ। सबै भासा धर्म र सान्स्क्रितिका मानिसहरुको बस्ति रहेको यो सुन्दर गाउँ सुन्दर शान्त र धार्मिक मेल को अन्नुपम् नमुना हो। जाडोमा एक्दम् जाडो र गर्मिमा एक्दुम गर्मि हुने यो तराईको गाउँमा मानिसहरु किसानी जीवन् बिताउँछन्।