राई समुदायमा बिभिन्न पाछाको राई भए पनि एक तुम्छा राई पनि हो। यो राई भोजपुर को दुम्माबाट पाख्रिबास हुदै अहिले धरान,कोशी हरैंचा नगरपालिका,झापा,काठमाण्डौ र भारतको सिक्किम मा पनि बसोबास गर्दै आएका छन।