पाल्पाली मिलन साथीहरुकोलागि साथीहरुद्धारा नै तयार पारिएको एउटा रमाइलो नेपाली ब्लग वा भनौँ एउटा रमाइलो सानो संसार हो । यो ब्लगमा साहित्यको संसारमा रमाइरहनुभएका साथीहरुको मौलिक रचनाहरु जस्तैः कथा, कविता, गजल, मुक्तक, प्रेमपत्र,गीत, शायरी एवं समसामयिक परिप्रेक्ष्यमा लेखिएका विभिन्न लेखहरुलाई प्रमुख प्राथमिकताका साथ समेटिएको छ ।

साहित्यीक लेखहरुको अलावा हाम्रो यो ब्लगमा पाल्नुहुने साथीहरुको मनोरन्जनको हेतु विभिन्न रमाइला जोक्सहरु, नेपाली सर्ट मुभिहरु, गाउँखाने कथा तथा २० वटा भन्दा बढी नेपाली FM तथा Radio प्रत्यक्ष सुन्न मिल्ने सुविधा पनि हालसालै थप गरेका छौँ ।

यसको अलवा संसारभरिको जुनसुकै मोवाइल नेटवर्कमा Free SMS पठाउन मिल्ने सुविधाको साथमा चौविसैँ घण्टा नेपाली तथा इङलिस गीतहरु सुन्न मिल्ने नयाँ सुविधा पनि थप गरिएको छ । जसले हजुरलाई खुशी बनाउनेछ भन्ने कुरामा हामी पुर्ण रुपमा विश्व्स्त छौँ ।

हजुरहरुकै आग्रहमा नेपाली कम्प्युटर टिप्स, इन्टरनेट टिप्स तथा फ्रि सफ्टवेयरहरु तथा लभ टिप्स, सफलताका सुत्र लगायतका विविध जानकारी मुलक लेखहरु पनि हामीले बेलाबेलामा समेटि रहेका छौँ र हजुरको माया पाएमा भविष्यमा अझै विस्तार गदैँ जानेछौँ ।


यसको अलवा यहाँहरुकै आग्रहमा रोमनबाट नेपाली युनिकोडमा तथा प्रितीबाट नेपाली युनिकोडमा टाइप तथा कन्भ्रट गर्न मिल्ने सुविधा र लोडसेडिङ्ग तालिका पनि समेटेका छौँ र विभिन्न विधाका नेपाली तथा अन्य SMS हरु त भै नै हाले ।

साथीहरुको यो सानोसंसार पाल्पाली मिलनमा प्रवेश गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । शुभ पल ..सुखी जीवनको कामना ।