Welcome to my Profile सम्पादन गर्नुहोस्


नमस्ते सम्पादन गर्नुहोस्

जन्मस्थान सम्पादन गर्नुहोस्

शान्ती को भुमि, पहाड झरना खोलाको देश, आकाश छुने हिमालको भुमि सस्कृतिको धनि, देश हो मेरो जन्मस्थान जहा देउता र मानिस एउटै बाटोमा हिड्छ र विश्ब भरि वीर गोरखाली भनी चर्चित छ मेरो देश नेपाल।मेरो जन्मस्थान यही देशको राजधानी काठमान्डु हो ।

रुचि सम्पादन गर्नुहोस्

मायाको कुरा गर्न आउदैन शब्दसंग खेल्न जान्दिन त्यसैले फेसबुकमा मीमी सेयर गर्दै बस्छु ।