बैतडी जिल्लाको दोगडाकेदार गाउपालिकाको वार्ड नम्बर ०१ को कुलबाटा अर्थात बरसुनी भन्ने ठाउमा अवस्थित मन्दिराहरु निक्कैनै सुन्दर र रमणिय छ्न कालालिङ्ग र लटिनाथ दुवै देवताका मन्दिर सङसङै अवस्थित छ्न यहा दर्सन गर्न हजारौको भिड लाग्ने गर्छ र निक्कै सक्तिसाली पनि मानिएका छन