मेरो जन्म संवत् २०२४ साल वैशाख ४ गते सोमवार तारीख १७ अप्रैल १०७६ मा भएको हो हालको मेरो स्थायी निवास अर्जुनधारा नगरपालिका वार्ड न. ९ चुथाई हो आफ्नो कार्यको सुगमता हेतु हाल बुढानिलकण्ठ १० कपन मिलन चोक काठमाडौमा ज्योतिष वैदिक कर्मकाण्ड एवं पौराणिक प्रवाचनको कार्यमा कार्यरत छु मेरो व्यक्तिगत ज्योतिषीय कार्यक्षेत्र को कार्यालय "प्रदक्षिणा ज्योतिष अनुसन्धान केन्द्र तथा अध्यात्म प्रतिष्ठान" हो ।

      मेरो सदैव धार्मिक एवं अध्यात्मिक कार्य गर्ने रुचि भएको हुनाले विभिन्न वैदिक सनातन धर्मोपयोगी ग्रन्थ को प्रचार हेतु यो साधन मार्फत विभिन्न ग्रन्थ पुस्तिका समाविष्ट गर्न चाहान्छु ।