अधिकारी नेपाली विकिपीडियाबाट यसमा जानुहोस्: अन्वेषण, खोज कास्की जिल्लामा कश्यप ऋषिको तपोभूमी रहेको इतिहाश् मा उलेखै छ "काश्यपकुट्ट" शब्द दिइएको र तहाँ "कास्यप सिहंता" नामक अमुल्य आर्युवैदिक ग्रन्थ रचना गरेकामा त्यही शब्द खिईदै अपभ्रंस भई कास्यप वाट कास्की बनेको किंवदन्ति एकातर्फ छ भने कास्की जिल्लाको नामाकरणका सम्वन्धमा कश्यप ऋषिको तपोभूमी रहेको यस ठाउँलाई "काश्यपकुट्ट" शब्द दिइएको र तहाँ "कास्यप सिहंता" नामक अमुल्य आर्युवैदिक ग्रन्थ रचना गरेकामा त्यही शब्द खिईदै अपभ्रंस भई कास्यप वाट कास्की बनेको किंवदन्ति एकातर्फ छ भने अर्कोतर्फ प्राकृत खनिज स्रोतको भण्डारलाई "काष" र त्यसबाट "काषकी" हुदै कास्की रहन गएको किंवदन्ति छ । तेहि इतिहास् अनुरुप् अधिकरि बाउन हरु कश्यप् रिशि का सन्तान् हुन् कश्यप्कुट्ट् अरथात् कश्यप् रिशि को घर् तेहि कस्कि मा नै थियो उन्का सन्तन् अर्थत् कश्यप् गोत्र अधिकरि हरु को मुल् थलो नै कस्कि जिल्ल नै रहे को किम्बदन्ति पनि छ आधुनिकताको अनुसरण गर्ने क्रममा बर्तमान अवस्थामा कतिपय अधिकरि बाउन् पुर्खौली धर्म कर्मलाई चटक्क छाडी अन्य धर्म सस्कारको स्वाद चाख्दै अरु जातिय संस्कार आगाल्न पुगिसकेका छन्। अधिकरि खश् जति जो नेपलि जन् जिब्र्‍रो मा बाउन् भनिन्छ अधिकरि बाउन् हरु को प्राचिन धर्म केहि पनि थियन् धर्म को नाम् मा जसमा कुल, पुर्खा, आत्म तथा प्राकृतिक श्रोतको पूजा, आदृश्य शक्तिमाथि बिश्वास गर्ने तरिकाहरु पर्दछन्।आधुनिकताको अनुसरण गर्ने क्रममा बर्तमान अवस्थामा कतिपय खश् अधिकरि बाउन् हरु लाइ कश्यप् गोत्र त भन्छन् सो अनुरुप् हिन्दु धर्म पुर्खौली धर्म हो भन्ने भान् पनि पर्छ बस्तब् म तो होइन अधिकरि पर्बतिय् आधि बशि हो जस्को थर् नै पनि केहि पनि छैन पुर्ब कल् म राजा रजाऔटा अधिकरिक् जिम्मा सुम्म्पे को र इमन्दरि को सथ् काम् पुरा गरेर देखाय् को मा अधिकरि नाम् रहन गको किम्बधन्ति छ उल्लेख् गर्नु पर्ने कुर यो पनि अन्नापुर्न्ना को आश् पाश् बोन् धर्म मान्ने तमु पेता ल्हुला मन्ने पारचिन् रजा हरु को अधिकरि भय् को पनि उल्लेख छ तेसैले नै पछि अधिकरि थर् हुन गयको भन्ने किम्भ दन्ति छ पर्बतिय् शिखर् म बश्न मन् परौने उ बेला का घले राजा को सथ म रहने एक् मत्रा घले रजा को साथ् दिने तिनै राजा का अधिकरि अर्थत् अहिले का कस्कि का अधिकरि को इतिहश् छ खश् गरेर अन्नपुर्ना को आश् पास् बश्ने मिजुरे डाडा का अधिकरि बुडा पाका को पनि कथन् छ 'जय् राम् अधिकरि मिजुरे डाडा गाउ बिकश् समिति वार्ड् नम्म्ब्र्‍र् ७ गोर्जे कस्कि ईमेल् जय राम् अधिकरि जि मेल् डाट् काम्'