म एक अाम नेपाली हुँ । मेरो उमेर कलिलो वा तेह्र वर्षको मात्र भएपनि उद्देश्य ठूलो छ । हाल, विकिपीडियामा नेपाली भाषामा योगदाान गर्नेे मेरो कर्तव्य ठान्छु । र, गर्छु पनि ।।।