Deb Raj Kandel

started today नागपन्चमीको दिन अर्थात श्रावण १३ गते ! आजै जनैपुर्णिमा पनि परेको छ !

आशा छ सम्पुर्णमा मेरो नमन स्वीकार हुनेछ ! नेपाली भाषाको विकिपिडियामा शुद्धीकरण र थप उचाइमा लैजानको लागि हामी सबैको हात साथ र समर्थन सबै एकजुट हुने छ !

मेरो जन्म बाग्लुङ जिल्लाको बिहुँकोट गाविसको किम्बोट भन्ने गाउँंमा भएको हो !

हाल नवलपरासीको गैंडाकोट १३ मा आफ्नै आमाबुबाको साथमा छु र केही समयको लागि युएईमा छु !

मलाइ सिधा सम्पर्कका लागि इमेल गर्न सक्नुहुनेछ debrajkandel1988@gmail.com वा कल गर्न वा व्हाट्सप गर्न सक्नुहुनेछ 00971-528457234 यो नम्बरमा !

https://facebook.com/kandel.debraj