नमस्कार = सम्पादन गर्नुहोस्

मेरो आखा मा सेतो दाग भको छ पानि पसो भने नसा रातो हुन्छ । काम गर्दा फोहोर पसे को थियो पछि बाट तेस्तो भयो पानी पसे को बेला तेस्तो हुन्छ चिलाउने पोलने केही गर्दै न के भको होला येस्को लागि सल्लाह सुझाव पाए सजिलो हुन्थ्यो