मेरो नाम भक्त क्षेत्री अहिले आईटी ओफिसरको रुपमा कार्यरत छु । नेपालको प्रदेश ५ अवस्थित जिल्ला गुल्मिमा जन्म भएको हो । मलाई ईच्छ छ को विकिपिडिया लाई केहि योगदान दिन साकिन्छ कि भनेर मैले युजर खोलेको छु । धन्यवाद