पाल्पा को सोमादी गा बि स वार्ड न ८ मा २०३९ साल मा जन्मेका शुद्द स्पस्ट धारा प्रभाह मिठाश पूर्ण ढंग बाट बोल्न र कलात्मक विधिबाट अन्तरबार्ता लिन सक्ने  रेडियो  पत्रकार  हुन्  उनि २०५९ साल देखि निरन्तर रेडियो टेलिभिजन र छापा पत्रिकामा सक्रिय छन्