मेरो नाम अमित यादव  हो। मलाई विकिपेडिया मन् पर्छ। म कक्षा ८ मा पढ्छु। मेरो विद्यालयको नाम डियारवक सिफल स्कूल हो। म चावहिलमा बस्छु। मलाई क्रिकेट खेल्न मन लाग्छ।