Almina Chaudhary
आबद्ध ३ जनवरी २०२०
यस प्रयोगकर्ता हाल विकिपिडिया सम्बन्धि तालिममा सहभागी भई रहेका छन् । यस प्रयोगकर्ताले विकिपिडिया सम्पादन तथा यस सम्बन्धी जानकारी लिई रहेका हुनाले कृपया असल विश्वास लिनु हुन अनुरोध गर्दछु। यस प्रयोगकर्तालाई विकिपिडिया व्यक्तिगत वेभसाइट बनाउने स्थान होइन भन्ने पूर्ण जानकारी रहेको छ। |
अल्मिना चौधरी[[User talk:अल्मिना चौधरी|
अल्मिना चौधरी
| |
---|---|
जन्म | २०५६-०७-२७ वाणगङ्गा-११, कपिलवस्तु |
वासस्थान | काठमान्डौ |
राष्ट्रियता | नेपाली |
नागरिकता | नेपाली |
पेशा | विद्यार्थी, अडिटर |
धर्म | हिन्दु |
मातापिता | हरि गणेश चौधरी/ जानकी चौधरी |
नमस्ते
सम्पादन गर्नुहोस्मेरो नाम अल्मिना चौधरी हो। मेरो स्थायी ठेगाना कपिलवस्तु हो। म हाल काठमाडौंमा बस्छु्। म पिपल्स क्याम्पसमा ब्याचलर (बी.बी.एस्.) तहमा अध्ययनरत छु। म क्याम्पसमा पढ्नुको साथै लेखापरीक्षण पनि गर्छु्। मलाई गीत तथा सङ्गीत सुन्न निकै मन पर्छ। म हिन्दी, नेपाली, अङ्ग्रेजी सबै खालका गीतहरु सुनछु। मलाई कोरियन ड्रामा सेरिज हेर्न मन पर्छ। मैले थुप्रै उपन्यासहरु पढेको छु। साया, प्रिय सुफी,स्नेहि छोरी आदि तिमध्ये हुन्।
मेरा अभिरुचिहरु
गीत गाउनु, नाच्नु, पुस्तकहरु पढ्नु, नयाँनयाँ ठाउँहरु भ्रमण गर्नु, आदि मेरा अभिरुचिहरु हुन्।