जिउनु मात्र रहर को कुरा होइन ।।
मर्नु पनि एउटा रहरको कुरा हो।
जीवनमा कति दुःख हुन्छ।।
त्यति नै सुख हुने गर्छ तर महसुस ले फरक पार्दछ।।