Allnepaltrips is a Onlline Travel Solution in Nepal Allnepaltrips.com

विगत ५ वर्ष देखि जापानमा साना तथा मझौला कम्पनिहरुको लागि Software निर्माण गरि अन्तराष्ट्रिय बजारमा आफुलाई संचालित गरि सकेको Offshore-works inc को Sister Company Yagiten pvt.Ltd ले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सजिलोको लागि Online Ticketing सुविधा उप्लब्ध गराउने Software को विकास गरेको छ । यो Online System नेपालमा नयाँ प्रयोग हो । यो Software जापान स्थित Offshore works Inc र Yagiten Pvt. Ltd को साझेदारिमा विकास गरिएको हो ।

यस Online System का फाइदाहरु :-

1. Online System वाट नै यात्रु वा एजेन्टले पैसा तिर्न सक्छन । त्यसको लागि Yagiway नामको Online Cash Card System को विकास गरेको छ । 2. यो Online Cash Card System लाई कुनै पनि बैंकको खाता संग जोड्न सकिन्छ । र एउटा Card बाट अर्को Card मा सजिलै पैसा आदान प्रदान गर्न सकिन्छ । यो Card ले रेमिटेन्सको पनि काम गर्न सकिन्छ । 3. यत्रुले आफ्नो मोवइलमा SMS मार्फत कुन नम्वरको सिट, कति नम्वर वस, कति बजे कुन ठाउँ बाट जाने भन्ने सवै सुचनाहरु प्रप्त गर्न सक्छन । यस Company का अन्य सेवाहरु :- • All Domestic Airlines Ticketing • All International Airlines Ticketing • Tourist Bus Ticketing • Car, Van, Bus Booking • Hotel Booking • Airport Pickup • Ticket Delivery to Requested Location (Home, Office, Hotel etc….)

KathmanduOffice:- Japan Contact:- Shivabhakta Marg, Lazimpat Mob. No: +81-9064902615 House No. 304,Ground Floor Tel: +81-3-66629783 Tel : +977-1-4428090 Mob. No: +977-9851199510

                                  Email: allnepaltrips@gmail.com
                                 Website: www.allnepaltrips.com