सुरेन्द्र महर्जन 'अमर'

कवि, गीतकार, उपन्यासकार, कथाकार, हाइकुकार, कलाकार, गायक तथा चित्रकार ।

परिचय

जन्म : २०२९ जेठ १८,  1972 में 31 पुतलीसडक

पिता : जुजुभाइ महर्जन

माता : मायादेवी महर्जन

राष्ट्रियता : नेपाली

पेशा : कवि, गीतकार, उपन्यासकार, कथाकार, हाइकुकार, कलाकार, गायक, चित्रकार

विधा : कविता, कथा, गीत, हाइकु, तान्का, उपन्यास, नाटक, चित्रकारिता र गायन

लेखन : कविता, कथा, गीतिनाटक, उपन्यास, मुक्तक, गीत, हाइकु, तान्का

अभिनय : म्युजिक भिडियो, चलचित्र

गायन : एक दर्जनभन्दा बढी गीतहरू

प्रकृति : प्रेमलीला, राष्ट्रियता, भक्ती दर्शन, जनचेतना मूलक

उल्लेखनीय पुरस्कारहरू :

गद्दी आरोहण रजत महोत्सव पदक (२०५३) 1996

लालिगुराँस युवा सम्मान (२०५८) 2001

लाइफ टाइम एचिभमेन्ट अवार्ड ओएसनेपाल (२०७४) 2017

लाइफ टाइम एचिभमेन्ट अवार्ड बोष्टर म्युजिक अवार्ड (२०७५) 2018

ज्यापू विशेष सम्मान (२०७६) 2019

लाइफ टाइम एचिभमेन्ट अवार्ड ज्योति फिल्मस् (२०७८) 2021

संगीत रजत सम्मान (२०७८) 2022

जीवनसाथी : सरिता महर्जन

साहित्यिक जीवन :

२०४२ (1985) बाट निरन्तर लगभग चार दशकभन्दा बढी समय साहित्यमा लागिपरेको ।

२०५१ (1994) बाट निरन्तर संगीत क्षेत्रमा लागेर नेपाली सांगेतिक क्षेत्रको श्रीवृद्धिको निमित्त समय खर्चेको ।

२०५१ (1994) बाट चित्रकारितामा पनि उत्तिकै सकृय ।

२०७२ (2015) बाट अभिनय क्षेत्रमा पनि उतिकै सक्रिय ।

सुरुवाती जीवन :

विक्रम सम्वत २०२९ अर्थात सन 1972 में 31 मा काठमाडौको पुतलीसडकमा जन्मेको । सहिद शुक्र माध्यमिक विद्यालयबाट अध्ययनको शुरूवात गरेको र पद्ममोदय माध्यमिक विद्यालय र सरस्वती निकेतन माध्यमिक विद्यालयबाट अध्यन गर्दै रत्न राज्य क्याम्पसमा आइ ए सम्मको अध्यन गरेको ।

सानै उमेरदेखि कविता लेखनमा लागेर २०४४ मा समता मासिक पत्रिकामार्फत साहित्य प्रकाशित गर्दै २०४६ बाट नयाँ ज्योति साप्ताहिकबाट आफ्नो साहित्यिक यात्रामा निरन्तर लागेर हप्तैपिच्छे साप्ताहिक र मासिक पत्रपत्रिका मार्फत आफूलाई पाठक माझ चिनाउन सफल ।

२०५२ (1989) देखि कलाकौशल चित्रकारिता प्रदर्शनी गर्दै आम पाठक सामू आफूलाई चिनाउन सफल ।

२०५१ (1994) बाट नै प्रकाश गुरुङ, चन्द्रराज शर्मा, कमल क्षेत्री र सुदेशराज शर्माबाट संगीत शिक्षा लिएको ।

२०५५ (1998) मा कृतिको रूपमा भविष्यको सपना (कविता संग्रह) र त्यसपछि दर्जनौं साहित्यिक कृतिहरू प्रकाशित ।

उल्लेखनीय कार्यहरू :

* नेपाल साहित्य-कला केन्द्रको उपाध्यक्ष रहेको समय नेपाल साहित्य-कला केन्द्रको मुख्य साहित्य संयोजक भएको हुँदा (२०५६) 1999 मा धरानमा पूर्वान्चल व्यापी कवि गोष्ठी एवं स्रस्टा सम्मान अन्तर्गत साहित्यकार ददीराज सुवेदी, गायनमा वरिष्ठ गायिका तिर्थ कुमारी र समाज सेवकमा पूर्ण बहादुर गुरुङलाई विशेष सम्मानको निमित्त नेपाल साहित्य-कला केन्द्रबाट धरानमा बृहत साहित्य गोष्ठी र कार्यक्रम गरेको, अध्यक्ष, सचिव र सदस्यहरू सबैको विषेश सहयोग साथ रहेको ।

* 1999 मा पहिलो पटक मेलम्ची विषेश अनि भब्य साहित्यिक कार्यक्रम गरेको यस कार्यक्रममा पनि नेपाल साहित्य-कला केन्द्रको अध्यक्ष, सचिव र सदस्यहरू सबैको विषेश सहयोग साथ रहेको आदि ।

* 1999 मा मासिक रूपमा साहित्य-चौतारी कार्यक्रम गरेर साहित्य जमघट संचालन गरेको र साहित्य-चौतारी मासिक साहित्यिक पत्रिकाको प्रकाशक एवं सम्पादक रहेको ।

* विशिष्ट सदस्य, कौशिकी त्रैमासिकमा, संरक्षक जनमत, साहित्यिक मासिक, प्रवन्ध निर्देशक श्रृंखला मासिक, सम्पादन सहयोगी, दिग्दर्शन द्वैमासिक, वरिष्ठ सल्लाहकार खबरबोट मासिक, सल्लाहकार भिजन न्युज नेपालको रहेको ।

पहिलो कृति :

पहिलो कृति (२०४६)1990 मा आजै थाहा पाएँ शीर्षकको कविता नयाँ ज्योति साप्ताहिकमा प्रकाशित भएपछि निरन्तर रहेकोे छ । (२०५५)1998 मा भविष्यको सपना (कविता संग्रह) प्रकाशित गरेको ।

२०५२  अर्थात 1995 सालमा चित्रकारिता कलाकौशल प्रदर्शनी गर्दै मुख्यतया चित्रकारीतामा पाठक माझ आएको ।

   साहित्य यात्रा चार दशक समय तय गरिसकेको र नेपाली सँगै नेवारी साहित्यमा समेत कलम चलाउँदै गायन क्षेत्रमामा पनि निरन्तरता दिँदै आइ रहेको ।

कृतिहरू:

१) कला कौशल प्रदर्शनी (चित्रकारीता, २०५२

नाफा हल नक्साल) 1995

२) भविष्यको सपना (कविता संग्रह, २०५५) 1998

३) यौवनका रहर (गीत संग्रह, २०५६) 1999

४) परेलीको पानी (संयुक्त गीत संग्रह,२०५६) 1999

५) ओइलाएको फूल (हाइकु संग्रह, २०५६) 1999

६) लुमु मतिना (नेवारी गीत संग्रह, २०५७) 2000

७) दुनियाँको रीत (गीत संग्रह, २०५९) 2002

८) नदीको रंग (हाइकु संग्रह, २०६१) 2004

९) भाग्य (गीतिनाटक, २०६९ ) 2012

१०) भाग्य (गीति एल्बम,२०७०) 2013

११) अमर (गीति एल्बम, २०७१) 2013

१२) सरिता (हाइकु संग्रह, २०७१) 2014

१३) अनुष्का ( उपन्यास, २०७२) 2015

१४) भाग्य-२ (गीति एल्बम, २०७२) 2015

१५) मिस्ड कल (उपन्यास, २०७२) 2016

१६) अमर-२ (गीति एल्बम,२०७४) 2017

१७) अदभूत (उपन्यास, २०७५) 2018

१८) मतिनाया खँ (नेवा: में )

मायाका कुरा (गीति एल्बम,२०७५) 2019

१९) मिर्मिरे (गीति एल्बम, २०७६) 2019

२०) अर्पण (गीति एल्बम, २०७६)2019

२१) भाग्य (नेपाली कथानक गीति चलचित्र,२०७६) 2020

२२) सरिता (हाइकु संग्रह, २०७६) 2020

२३) समन्ध सुत्र (संयुक्त हाइकु संग्रह, २०७६) 2020

२४) स्माइल ड्रिम (उपन्यास,२०७७) 2020

२५) दर्शन (गीतिभजन एल्बम, २०७७) 2020

२६) प्रेमको भाइरस (उपन्यास, २०७७) 2021

२७) दर्पण (गीतिएल्वम, २०७७) 2021

२८) छाँया (गीतिएल्वम, २०७७) 2021

२९) मायाको सागर (गीतिएल्बम, २०७८) 2022

३०) डियर भ्याक्सिन (उपन्यास, २०७९) 2023

३१) सपना (गीतिएल्बम, २०७९) 2023

३२) अनौठो माया (उपन्यास-२०८०) 2024

३३) भक्ति सागर (गीति भजन एल्बम, २०८०) 2024

३४) मायाको ऐना (गीति एल्बम, २०८०) 2024

३५) खेल मैदान (हाइकु सङ्ग्रह, २०८१) 2024

पुरस्कार/सम्मान

विभिन्न संघ संस्थामा आवद्ध रहनु भएका सुरेन्द्र महर्जन बहुमुखी प्रतिभाका धनी हुनुहुन्छ । उहाँले अहिलेसम्म विभिन्न पुरस्कार/सम्मान पाउनु भएको छ ।

१) गद्दी आरोहण रजत महोत्सव पदक (२०५३)1996

२) राष्ट्रिय नारी गीत पुरस्कार (२०५८) 2001

३) लालिगुराँस युवा सम्मान (२०५८) 2002

४) सिम्पल सम्मान (२०६८) 2002

५) नेपाल पेरोल साहित्य सम्मान (२०६२) 2004

६) वर्ष गीत पुरस्कार उत्कृष्ट (२०७०) 2013

७) मधुशाला म्युजिक सम्मान (२०७२) 2015

८) नेशनल क्यापिटल अवार्ड (२०७३) 2016

९) व्यक्ति विशेष सम्मान (२०७४) 2017

१०) लाइफ टाइम अचिभेन्ट अवार्ड,

ओएस नेपाल म्युजिक अवार्ड -(२०७४) 2017

११) ओएस म्युजिक सम्मान-२०७४ (२०७४) 2017

१२) लाइफ टाइम अचिभमेन्ट अवार्ड

बोस्टर म्युजिक अवार्ड-२०७५ (२०७५) 2018

१३) अन्तर्राष्ट्रिय नेपाली समाज (इनास)

इनास साहित्य सम्मान-२०७६ (२०७६) 2019

१४) ज्यापू विशेष सम्मान (२०७६) 2019

१५) नेशनल क्यापिटल

साहित्य सम्मान (२०७७ ) 2020

१६) ज्योति फिल्म, राष्ट्रिय सम्मान (२०७७ ) 2020

१७) नेपाल म्युजिक एण्ड फेशन अवार्ड

राष्ट्रिय स्रष्टा सम्मान (२०७७) 2020

१८) मिक्सडिया फेसन सो

विशिष्ट स्रष्टा सम्मान (२०७८) 2021

१९) राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान (२०७८) 2021

२०) लाइफ टाइम एचिभमेन्ट अवार्ड

ज्योती फिल्मस् म्युजिक अवार्ड (२०७८) 2021

२१) निम्स म्युजिक अवार्ड

संगीत रजत सम्मान-२०७८ (२०७८) 2021

२२) छायाँ छबि साहित्य-संगीत सम्मान (२०७८) 2021

२३) राष्ट्रिय सर्जक सम्मान (२०७९ ) 2022

२४) काव्य संगीत रजत सम्मान – २०७९

२५) राष्ट्रिय विलक्षण प्रतीभा सम्मान -२०७९

२६) नागरिक सम्मान -२०७९

२७) क्वालिटी साहित्यिक विशेष सम्मान – २०७९

२८) ओप्सना साहित्य सम्मान – २०७९

२९) वल्ड वाइड बुक अफ रेकर्ड -२०२२

३०) सगरमाथामा एल्मम सार्वजनिक सम्मान स्वरुप गीतकार संघको तर्फबाट वितरण गरिएको कदर पत्र ग्रहण २०७९ (2023)

३१)साहित्य रत्न सम्मान-२०८० (2023)

३२) मण्डला साहित्य रत्न सम्मान– २०८० (2023)

३३) हाइकु सम्मान– २०८० (2023)

३४) मुर्धन्य व्यक्तित्व सम्मान- २०८० (2024)

३५) हाइकु सम्मान – २०८० (2024)

३६) लाइफ टाइम एचिभमेन्ट अवार्ड, ओप्सना म्युजिक अवार्ड-२०८१ (2024) आदि सम्मानबाट अहिलेसम्म सम्मानित हुन पाएको ।

केही लेख/रचनाहरूका लिंकहरू:

आकाशको तारा (सुरेन्द्र महर्जन 'अमर')

https://youtu.be/fHjctaPV_Vo?si=id-Geh96CaWEKVFc

आकाशको तारा (प्रोमो)

https://youtu.be/SwXK0km_Eyk?si=t3pFz8EkrkfiWytA

जय गणेश (सुरेन्द्र महर्जन अमर)

https://youtu.be/bU-AvEIyUFg?feature=shared

जिन्दगी हो (रिमा गुरुङ होडा)

https://youtu.be/_8yzxX7z3uw?si=tJdMugUhlVjCIwy1

जिन्दगी हो (कर्म ग्याल्छेन बम्जन)

https://youtu.be/o9VKSdB-ujI?si=pckRr7iUudmkUIqi

=kDWiD13KgmCwll21

म भन्दा नि (मेलिना राई) akka campani

https://youtu.be/3olLGlSL6n8?si=YB3mIP3KBVzQpW_q

Amar Music

https://youtu.be/b-fpBQYuYQs?si=PSaebLHn38U-WCMb

म भन्दा नि (सविन लिम्बु) 1) amar music

https://youtu.be/jdg_0yqo7V0?si=iu12vkGJa2fAQJxQ

मनको ढोका (मिलन नेवार/सुरेन्द्र महर्जन)

https://youtu.be/pn3IslV1OFk?si=IPhmNqbvfYUo_vMG

तिमीसँगै जीवन (मेलिना राई)

https://youtu.be/c8aGUdJlm4g?si=vXOnbp8_sht9a21m

ॐ नम: शिवाय (सुरेन्द्र महर्जन)

https://youtu.be/uh1_B-NVV_I?si=pEn_bYh8JHT6dGv0

मिखाँ छन्त (नेपाल भाषा गीत) सुरेन्द्र महर्जन

https://youtu.be/ijrYenSltaA?si=T-tIEX1DXJdQzcJp

जब आफनाले (चिरञ्जीवी भण्डारी)

https://youtu.be/ZuHtzEzWz5s?si=7I0AcvHUeLyyfhCg

दुर्गे भवानी (सुरेन्द्र महर्जन अमर)

https://youtu.be/jmpr7GGkmwU?si=yWt5ksro_0tEFXFW

मिखाँ छन्त (नेपाल भाषा गीत) सोनी राज भण्डारी

https://youtu.be/SzeFACwidao?si=sy1KjEG_CA1Po5gc

आकाशको तारा (प्रोमो)

https://youtu.be/SwXK0km_Eyk?si=SWsGYLUcuwFLzu57

लेख्नै परे (महेश सेवा)

https://youtu.be/Br2S2pFrl24?si=cNMKtyTQ0kIuuDbj

हे राम (सुरेन्द्र महर्जन अमर)

https://youtu.be/noLBpYfrBZ4?si=7biXtTESSEQiokw7

आकाश छुने ( मेलिना राई/मणिसुन्दर लिम्बु) osr

https://youtu.be/XGA6FO4Pctw?si=ZGunvv4de06PdYJC

amar music

https://youtu.be/8ceJgNi963M?si=KDK-fX2LMhw_HnSf

तिम्रो कसम (आर्यन/संगीता)

https://youtu.be/eS4Y3yZPjQs?si=V5sPLIvs4bTfi_Wx

नेपा: जिगु प्रान (अमर म्युजिक) मदनकृष्ण श्रेष्ठ

https://youtu.be/0pPrRbJHOrw?si=5ubM629009mvi7p

भूल्न खोज्छु (सुरेन्द्र महर्जन)

https://youtu.be/bl9Z4fiALy4?si=xxInYQMYU4lU2VCM

आँखाभरी (सुरेन्द्र महर्जन)

https://youtu.be/88cY_mCVl3w?si=cGVIuVOggKqhm6_M

जय जय सरस्वती (सुर्यकमल राई)

https://youtu.be/-jRlXd4qlNk?feature=shared

म भन्दा -3 (मेलिना राई)

https://youtu.be/WSHhLLlAScw?si=IBkgLAHBIERclGa9

थाहै नपाई (रिता के सि)

https://youtu.be/L3W2WzRuq7o?si=fzN1iysICFnc-MB4

म भन्दा नि-3 (मेलिना राई/प्रदिप ग्लान)

https://youtu.be/r94CSswhOSY?si=ras8Edxm6MN0UYk7

सोचें बाँच्ने (प्रविन भेट्वाल)

https://youtu.be/8a8SoK02ZNk?si=VsT0Q6oJHIr45RM0

सोचें बाँच्ने (सरिता प्रजापति)

https://youtu.be/oOfBKqrYD-U?si=HaOgXbg2iFo-ts2p

आउ न माया (योजना पुरी)

https://youtu.be/Sn3O31f3Q2c?si=d1OI3Ba0-vvkB4c-

ईश्वरकै छ साथ 1) सुरेन्द्र महर्जन

https://youtu.be/ON71lktZHxo?si=PB3J65GXMaqYHLVS

जे होला होला (सुरेन्द्र महर्जन)

https://youtu.be/xuoykTjUJ_Y?si=fmyFsXdqbIsniP3c

तिम्रो कसम (आर्यन खत्री/संगीता रायमाझी)

https://youtu.be/reZsJ0vGeL4?si=8YxOIEjrOO7YrQpK

तड्पिएर बाँच्ने (निता थापा मगर) amar music

https://youtu.be/NRNxwHmueJw?si=S5V31cIwza6xkb1l

ekka kampany

https://youtu.be/DDecYcB5XEU?si=CW9vT6-p_W3_3dRF

मायासँग (अस्मिनी सिटौला) 1) amar music

https://youtu.be/lx8wp9N-Hxo?si=GkiL6_1oiTUiBQau

2) thaha tv

https://youtu.be/5-qUKsrqYA0?si=uIqanMvFsZ1ZEYow

आँखा भरी (सुरेन्द्र महर्जन)

https://youtu.be/88cY_mCVl3w?si=EJtclNFuR8TX4Q6U

धेरै चाहेँ (सुरेन्द्र महर्जन)

https://youtu.be/MMv9KdG28oQ?si=ZRV-stCZuwS-D6pi

मरेर जल्छु (शिखा भारती)

https://youtu.be/7mNCM5jUg3M?si=VRYhfoNfVoIunCfN

लेख्नै परे (अन्जु पन्त)

https://youtu.be/r6FR2Nu-yc0?si=pUYVdKuI_JjxL-DL

गीत सङ्गीतको महा उत्सव

https://youtu.be/5xCI6pn9Ods?si=mKbt3YJQNtJZCLkT

दैव पनि (चिरञ्जीवी भण्डारी)

https://youtu.be/zKdxnry1b8A?si=wqNOTWEAECD12EfR

फन फनी (Yagya Rai)

https://youtu.be/ugcDQxItBIE?si=l8ShiIFjBwEK3dYv

आँखा झिमिक्क (सन्तोष श्रेष्ठ)osr Digital

https://youtu.be/h7WSCrW6a-g?si=EO48njxYneBXsa8T

(amar music)

https://youtu.be/GWhKy_yewjE?si=B5zAgw6-By1_QCnO

आँखामा (दिनेश थानी)

https://youtu.be/QTej0HRSniQ?si=1ctriVpfZ11JeTVt

छमछमी (राम कार्की, सुरेश थापा, शान्ता कार्की, अनिता दंगाल)

https://youtu.be/Af6XpMZ_Fyg?si=ESSg0TExFcuahzpe

आँखामा छायांँ (संगीता रायमाझी)

https://youtu.be/Ww_LJqrRBpw?si=r0dDw4PXULw5j5Qv

सुख र दु:ख (दिना थामी)

https://youtu.be/4VHFoMsBJgc?si=891ao3crJxe-i3WL

सुख र दु:ख (तृप्ती खड्का/सुर्यकमल राई)

https://youtu.be/LY4112fIZlQ?si=RaOwCnCJUTMf9WU_

लेख्नै परे (अन्जु पन्त) intemandu

https://youtu.be/GWffsAfqxA4?si=WgOPEbliu1yOdvan

(amar music)

https://youtu.be/KaRlwbswp9w?si=43Jp12CUyQn1yE8J

म भन्दा (सविन लिम्बु)

https://youtu.be/4Q4-9sm-jPw?si=mHcrTjBnD_4xNGEZ

आँखामा (दिनेश थानी)

https://youtu.be/nrI6jRgm7ew?si=anV3sX5i8OBh6MFu

जति कुरा (राम अवाले)

https://youtu.be/NwClLpZKjuY?si=vPNWE6MYlkj-DWUR

आँसु झारी ( राजु श्रेष्ठ)

https://youtu.be/5hM_A1zrkM8?si=EEEAgkHBsNUlXQAQ

रमझम रमझम (लुमा स्याङ्बो)

https://youtu.be/sTiONI2BOh0?si=ncgnskvojKw_ZInn

माता लक्ष्मी (ओम प्रकाश राई/पेमा शेर्पा राई)

https://youtu.be/5ElukHcoe4o?si=N4pBVMLjpJHjU4rj

हावा हुरी (संगीता रायमाझी) amar music

https://youtu.be/iBG8FgS0Zuo?si=hD0LK0qP8qLi8aWK

Osvevo

https://youtu.be/0wheJ-9GBvg?si=qG9chv2bGp05pkfy

म भन्दा-3 (प्रदीप ग्लान)

https://youtu.be/uiUr4JLXeYY?si=3bTNbhVv4EXnzjKb

मेरो आँखामा (जितेन्द्र खाती/इन्दु कुनुवार)

https://youtu.be/uIo2uIz180s?si=l7Zj-ArFIBazuVdQ

सुख र दु:ख (तृप्ती खड्का / सुर्य कमल राई)

https://youtu.be/i8WvhQiNLko?si=jbCcL9zxh8lfuC56

प्रभु भजन (सुर्य कमल राई)

https://youtu.be/JZHKBl37Gl0?si=ZN8vOHArnetJ5JC7

देय् न फ्वँसा (नेवारी गीत) सुरेन्द्र महर्जन

https://youtu.be/zEaGDHi4DJg?si=lulgWcIcRHWyQag_

गल्ती के भयो (चिरञ्जीवी भण्डारी)

https://youtu.be/9O8sRy0embw?si=12iuZ1iXCutiS0NC

नेपाली कथानक गीतिचलचित्र 'भाग्य

https://youtu.be/F4kc4pEQiPw?si=yS83NsO_4hUpR9kg

उपन्यास अडियो

अनुष्का (उपन्यास) amar music

https://youtu.be/Ujn_YA-aegc?si=0YdWo-EjgsDg-tKS

ekka kampany:

https://youtu.be/fUGDrJ66_44?si=CMPu_fuKl9-3VJlW

मिस्डकल (उपन्यास)

https://youtu.be/9au4Hy676WA?si=jGmsUM-hMiirNfDy

ekka kampany

https://youtu.be/4ErQqKQkn98?si=rHcM6y4TA1GBUB_V

अदभूत (उपन्यास)

https://youtu.be/tnIt_KiA2AQ?si=t-EX6aMV7TNqV3fw

अनौठो माया (उपन्यास)

https://youtu.be/qPMT-fOIzNQ?si=TVsbQQiv4VzwQiP3

डियर भ्याक्सिन (उपन्यास)

https://youtu.be/vnZPZluNCw8?si=Xb1EhZ5rPryOgFhf

स्माइल ड्रीम (उपन्यास)

https://youtu.be/35wVT26SJTo?si=GSs0mexCyA3xXZ33

प्रेमको भाइरस (Anju Rai)

https://youtu.be/M46mSDg0PF4?si=I1Y1fAQ5saz9V1nU

अन्तरङ्ग पुस्तकभित्र सुरेन्द्र महर्जन

https://youtu.be/rHPMZZCgsos?si=YP9Ba0syiT7TASYS

Apsaraz TV

https://youtu.be/MKuzqY4S5VE?si=mzT1D4hmBhid9EZd

https://youtu.be/Gt8y96sfJTI?si=nM4qnG6s-hw29TCI

Prem ko bhairash (Raju Shrestha)

https://youtu.be/MKuzqY4S5VE?si=32c7Uigkm22RcL9j

अन्तरवार्ताका थोरै लिंकहरू:

पित्री बुढासँग ओएसनेपाल

https://youtu.be/Br2S2pFrl24?si=cNMKtyTQ0kIuuDbj

yatri tv

https://youtu.be/XTRbWiGC6lM?si=bzIWztKNdcCIgt3X

osnepal

https://youtu.be/JlpAKOJMepU?si=idtljcRRzrAym5u_

सगरमाथा कृति विमोचन

https://youtu.be/E-Mwsrc2WdI?si=5WY-jO4H9ed3T9WB

thaha tv

https://youtu.be/gkj6eF5nQlI?si=e_N6fQGOrqZSPb3S

Pnp media अमर-२ एल्बम

https://youtu.be/DUTA6BWbaoI?si=MMvhJBPdhIc6wnn0

अमर-२ एल्बम सार्वजनिकपछि

https://www.facebook.com/share/v/go8ddfQwkzENY77N/?mibextid=oFDknk

nation tv (प्रेमको भाइरस सार्वजनिकपछि)

https://youtu.be/ul6bSVL1JWU?si=Ulo53_rIqdfXB6kO

tv tv Nepal (गुरु सेलिब्रेटी)

https://youtu.be/MYW-IGLVPAs?si=nnFQM-Xbntx-hSYd

like nepal (biography)

https://youtu.be/vMraWMDGJIo?si=zmagBz6NntMt2B5

चलचित्र भाग्य हेरिसकेपछी (सङ्गीतकार सन्तोष श्रेष्ठ)

https://youtu.be/OrNsuacTvKM?si=uDq1ErCg1e40DIEw

apsaraz tv

https://youtu.be/_vNOm66Jj-M?si=_HVIfSvY2CXnpjuG

अन्तरङ्ग

https://youtu.be/rHPMZZCgsos?si=YP9Ba0syiT7TASYS

तरङ्ग -४

https://youtu.be/2XD0W6ZhuU4?si=uBOFWYgQuVQkgqg7

पुरस्कार/सम्मानका केही लिंकहरू

लाइफ टाइम एचिभमेन्ट अवार्ड Osnepal

https://youtu.be/Cs9XIrPRsds?si=cA79OKh1vpW8RAJL

नागरिक सम्मान

https://maps.app.goo.gl/vggwmWopfnEkKY8V9?g_st=ac

https://maps.app.goo.gl/6CYbGy8xNWCa9n5m9?g_st=ac

मिक्सडिया

https://maps.app.goo.gl/5nLoekEsFqsxn3sA7?g_st=ac

इनास साहित्य सम्मान

https://maps.app.goo.gl/WJFsuUnncr9K8JXk8?g_st=ac

मिक्सडिया फेसन साहित्य सम्मान

https://maps.app.goo.gl/caSayX598sUbQT1w9?g_st=ac

नेशनल क्यापिटल साहित्य सम्मान

https://maps.app.goo.gl/nx5Z5vwjDi8CtYeh7?g_st=ac

https://maps.app.goo.gl/MHQHW29RVx1g4xYA8?g_st=ac

हाइकु सम्मान

https://maps.app.goo.gl/k6HLJQ912j5NjUXL7?g_st=ac

पुस्तक विमोचनका केही लिंकहरू:

अमर-२ गीतिएल्वम

https://youtu.be/DUTA6BWbaoI?si=KIXENq3hh6pUGzfy

अमर गीतिएल्बम र अनुष्का उपन्यास

https://youtu.be/Cs9XIrPRsds?si=cA79OKh1vpW8RAJL

सरिता-२

https://youtu.be/GUdjaHrboZo?si=_tO6zMwagUVPIeBd

अमर एल्बम

https://youtu.be/DUTA6BWbaoI?si=nGI_zDzi6E5Rzmtc

सरिता हाइकु

https://youtu.be/GUdjaHrboZo?si=GKn_mm1BcKMONcRe

अमर एल्बम

https://youtu.be/fsnzhzWuEWQ?si=0RZZgPEt6U-pNIk6

दर्शन एल्बम

https://youtu.be/_vNOm66Jj-M?si=0rGk3umljCNKH72_

परेलीको पानी

https://youtu.be/RIMFSoYd0Ew?si=QzgO7mIXsvKjfTIk

सपना एल्बम

https://youtu.be/nACxz6Jo5R0?feature=shared

दर्शन एल्बम

https://youtu.be/huBAprnzl7E?si=BCIzYJ-JmAFeczuQ

मिर्मिरे एल्बम

https://youtu.be/Z9GxDNDQmzs?si=uf-DQ_OJI7EjhzP

tvarohi

https://youtu.be/Z9GxDNDQmzs?si=HDhH5QOYvEE5XRJK

तिम्रो मायाको सागर गीत सार्वजनिक

https://youtu.be/POLTCJmXbJA?si=mg1JwS_bXs7qJAiB

दर्पण एल्बम

https://maps.app.goo.gl/yZuWQFTuSgrmJtcx9?g_st=ac

प्रेमको भाइरस उपन्यास विमोचन

https://maps.app.goo.gl/WqUEbqhzGTeg4EAz6?g_st=ac

मतिनाया खँ

https://maps.app.goo.gl/ee9UCFagbuAR3Vi79?g_st=ac

छायाँ एल्बम

https://www.facebook.com/share/v/tN9etfUFhMcSRyjm/?mibextid=D5vuiz

दर्पण एल्बम

https://www.facebook.com/share/v/mDxGr6uRS3K1YT7A/?mibextid=oFDknk

डियर भ्याक्सिन उपन्यास

https://www.facebook.com/share/v/w8YPc1nqw6e6QtKH/?mibextid=oFDknk

अन्तर्वार्ताहरूका केही लिंकहरू:

नेपाल अनलाइन टि भी

https://youtu.be/beH44YdGpEY?si=AaW36R1K71zIwV1p

भाग्य

https://youtu.be/A4k3y9Qz0a4?si=I5NbYCRx-yZHwp0R

Navanari

https://youtu.be/Jnk3zmoQY1U?si=JAnWEA3O0MnX56-N

Himalaya TV

https://youtu.be/mmftOTIT3mM?si=TdsM5dJgKp7bLcmt

Pnp midia

https://youtu.be/z1hNNhUq7Vk?si=dOyoUdm_Y4WLQwhT

Insight talk

https://youtu.be/pf-eGVkW_bM?si=KS0YVV1xz4JcsPZz

fewa time

https://youtu.be/jI9Fecj1Z2U?si=ZElYlls4l72SwjS-

shikhar news tv

https://youtu.be/Qr0tix58YRI?si=sUQkyEool-b_ZNC0

Abc tv

https://youtu.be/cejAxFU9jfE?si=p8vwgWc0DJa-2qzo

Osnepal by Yojana Puri

https://youtu.be/oWJQbToahyw?si=XJIicCsc50tfy3ML

srangi tv

https://youtu.be/2XD0W6ZhuU4?si=jhM9GBswyWbZd25E

गीतिचलचित्र हेरिसकेपछि दर्शक

https://youtu.be/L_NhZhN7HKw?si=XSW-e5cIhBn7tXiX

himalaya tv

https://maps.app.goo.gl/5s4H883M7NQCeeiA7?g_st=ac

netion tv nepal

https://youtu.be/ul6bSVL1JWU?si=PDZZ17dmQv7KeqnT

apsaraz tv

https://youtu.be/_vNOm66Jj-M?si=yn306-rFtE-zaasI

limelife(abc)

https://www.facebook.com/share/v/Cocem13qamDp9yi6/?mibextid=oFDknk

प्रेमको भाइरस विमोचनपछिको सम्झना

https://youtu.be/dwedgyN9gw8?si=lnJRXB0Kd0om-4PK