उसलाई धेरै नामहरुबाट चिन्न सकिन्छ ऊ दाउरे पनि हो ऊ चाउरे पनि हो ऊ काले पनि हो अरुहरुबाट आफ्नो सक्कलि नाम सुन्न व्याक्ति जसले बाबुको सराध्दे पर्खनुपरछ ऊ हर्क बहादुर हो