रामजानकी मन्दिर व्य. समिति
महोदय,
यस ओमसतिया गाउँपालिका भित्र राष्ट्रिय एवम अन्तराष्ट्रिय स्तरको खेलमैदान सभाहाल तथा रामजानकी मन्दिर निर्माण हेतु यस क्षेत्रको खेलकुद,कला संस्कृति एवं कृषि प्रवर्धनको उदेस्य सहित यही २०७५ फाल्गुन गते देखि फाल्गुन २ गते (7 feb to 14 feb 2019) सम्मा नेपालकै पहिलो ओमसतिया कला संस्कृति, खेलकुद तथा कृषि प्रवर्धन महोत्सव २०७५ बहुउद्देश्यीय मेलाको आयोजना गर्न गइरहेको व्योहरा सहर्ष जानकारी गराउदै महोत्सव सफलताका निम्ति स्टल/आर्थिक सहयोग सहित यहाँको गरिमामय उपस्थितिका लागि सादर अनुरोध गर्दछौ |
................................................
शिव कुमार धवल
(ओमसतिया गा.पा. प्रवक्ता तथा ६ न. वडा अध्यक्ष)
संयोजक
ओमसतिया कला संस्कृति, खेलकुद तथा कृषि प्रवर्धन महोत्सव २०७५
ओमसतिया-६ नरैनापुर , रुपन्देही