नमस्ते !! मेराे नाम पवन कुमार कणेल हाे । म यस फाेस समुदायमा नयाँ अनुहारकाे रूपमा प्रस्तुत भएकाे छु । म हाल त्रि.वि. अन्तर्गतकाे कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि संकायमा अमृत कलेज, ठमेल बाट अाफ्नाे स्नातकाेत्तरलार्इ अगाढि बढार्इरहेकाे छु । अहिलेलार्इ यत्ती नै, अरू जानकारी पछि थप्नेछु । धन्यवाद !!