जगन्नाथ दुलाल नेपालका युवा पत्रकार हुन । उनी कवि पनि हुन । उनकाे तारा झरेको साँझ नामक कविता प्रकाशित छ । हाल उनी प्रेस युनियनका बागमती अञ्चल सदस्य सचिव पनि हुन । उनले पत्रकारितामा स्नातक गरेका छन् भने समाजशास्त्रमा स्नातकोतर गर्दैछन । कानुनका विधार्थी समेत रहेका उनी राजनीति, कानुन विषयमा कलम चलाउन रूचाउँछन् ।