विश्वभरि छरिएर रहेका नेपालका सम्पूर्ण व्यक्तित्वहरुका प्रेरणादायक संघर्षका मार्मिक कथा तथा व्यथाहरुलाई सकारात्मक ढंगबाट प्रस्तुतिकरण गरेर समाजमा सकारात्मक पहिचान दिलाउनको लागि अर्थात कला, प्रतिभा भएर पनि ओझेलमा परेका नयाँ तथा पुराना श्रष्टाहरुलाई सबैकासामू परिचय दिन र दिलाउन मिति २०६८ फागुन १ गते देखि “कला संसार” मासिक पत्रिकाको प्रकाशन भएको हो ।

साथै यो पत्रिकालाई आनलाईनबाट पनि हेर्न सकिने बेवस्था गरिएको छ । यसको लागि वेब साइटको नाम www.kalasansar.com रहेको छ ।

तपाईं जहाँ भएपनि आफूलाई चिनाउन चाहनु हुन्छ भने ई–मेल info@kalasansar.com बाट पनि अन्तरवार्ता दिन सक्ने बेवस्था गरिदिएको छ । यसलाई तपाईं जाहाँभए पनि Internet भएको ठाँउबाट हेर्न सक्नुहन्छ ।